Posts

Showing posts from December, 2022

आलो पालो मैं चल्ने भो देश

Image
 ने क पा माओवादी केन्द्र का अधक्ष्य पुष्पकमल दाहाल प्रचण्ड ७ दल र स्वतन्त्र समेत गरी १७९ सांसद काे समर्थन सहित देशको ४४ औं प्रधानमन्त्री बन्ने भएका छन्।   सत्ता गठबन्धनमा शेर बहादुर देउवा संग कुरा नमिले पछि ए मा ले अधक्ष्य के पि शर्मा ओली ओली संग बार्ता गरेका प्रचण्ड ७ दल र तीन स्वतन्त्र सांसद सहित तेस्रो पटक प्रधानमन्त्री बन्नलागेका हुन्।      उनी यस अघि २०६५ साउन देखि २०६६ वैशाख २९ गते सम्म र २०७३ साउन १९ देखि २०७४ जेष्ठ २३ गते सम्म प्रधानमन्त्री बनेका थिए।   बालकोट स्थित ए मा ले अधक्ष्य ओली काे निवासमा आईतबार दिउँसो बसेको बैठक ले ७ दल काे सहमतिमा प्रचण्डलाई प्रधानमन्त्री काे रूपमा अघि सार्ने निर्णय गरेको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ७ दल र स्वतन्त्रसहित १७९ सांसदको समर्थनसहित मुलुकको ४४ औं प्रधानमन्त्री बन्ने भएका छन्। सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गरेका प्रचण्ड ७ दल र ३ स्वतन्त्र सांसदसहित तेस्रो पटक प्रधानमन्त्री बन्न लागेका हुन्। उनी यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउ

४४ औं प्रधानमन्त्री बन्दै: प्रचण्ड

Image
  ने क पा माओवादी केन्द्र का अधक्ष्य पुष्पकमल दाहाल प्रचण्ड ७ दल र स्वतन्त्र समेत गरी १७९ सांसद काे समर्थन सहित देशको ४४ औं प्रधानमन्त्री बन्ने भएका छन्।   सत्ता गठबन्धनमा शेर बहादुर देउवा संग कुरा नमिले पछि ए मा ले अधक्ष्य के पि शर्मा ओली ओली संग बार्ता गरेका प्रचण्ड ७ दल र तीन स्वतन्त्र सांसद सहित तेस्रो पटक प्रधानमन्त्री बन्नलागेका हुन्।      उनी यस अघि २०६५ साउन देखि २०६६ वैशाख २९ गते सम्म र २०७३ साउन १९ देखि २०७४ जेष्ठ २३ गते सम्म प्रधानमन्त्री बनेका थिए।   बालकोट स्थित ए मा ले अधक्ष्य ओली काे निवासमा आईतबार दिउँसो बसेको बैठक ले ७ दल काे सहमतिमा प्रचण्डलाई प्रधानमन्त्री काे रूपमा अघि सार्ने निर्णय गरेको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ७ दल र स्वतन्त्रसहित १७९ सांसदको समर्थनसहित मुलुकको ४४ औं प्रधानमन्त्री बन्ने भएका छन्। सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गरेका प्रचण्ड ७ दल र ३ स्वतन्त्र सांसदसहित तेस्रो पटक प्रधानमन्त्री बन्न लागेका हुन्। उनी यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ सा

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्पताल भर्ना

Image
      ने क पा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन्।   पूर्व प्रधानमन्त्री समेत रहेका उनलाई रुघखोकी, ज्वरो र छातीमा संक्रमण देखिए पछि उपचारका लागि मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज मा भर्ना गरिएको उनकाे सचिवालयले जनाएको छ।   उनकाे उपचारमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल का छाती रोग विशेषज्ञ डा सन्त कुमार दास नेतृत्व काे टोली संलग्न छ।    संक्रमण फैलिन सक्ने जोखिम लाई ख्याल गरेर चिकित्सक को परामर्श अनुसार भेटघाट बन्द गरिएको उनकाे निजी सचिवालयले जनाएको छ।    यस अघि उनले थापाथली स्थित नर्भिक अस्पतालमा पुगि उपचार गराएका थिए। स्रोत:- नेपाल खबर,०५ मंगलबार २०७९

उम्मेदवारी फिर्ता लिन देउवा लाई गगन को आग्रह

Image
  ५ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका उम्मेदवार गगन थापाले उम्मदेवारी फिर्ता लिन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि महामन्त्री थापाले आफ्ना प्रस्तावक र समर्थक नेताहरुलाई धन्यवाद दिएका छन् । उनको प्रस्तावकमा डा. शेखर कोइराला छन् भने समर्थनमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल छन् । उनीभन्दा अगाडि सभापति देउवाले आफ्नो उम्मेदवारी दर्ता गरेका थिए । महामन्त्री थापाले शान्त मनले सोच्न र आफ्नो उम्मेदवारी फिर्ता लिने ऐतिहासिक निर्णय लिन सभापति देउवालाई आग्रह गरेका छन् । उनले अघि भने, ‘वरिष्ठ नेता रामचन्द्र पौडेललाई कांग्रेसको भविष्यप्रति चिन्ता गरेर परिवर्तनको सन्देश मनन गर्न आग्रह गर्दछु ।’ उनले कांग्रेसका सांसदहरुलाई जनमतको सम्मान गर्न र परिर्वतनको पक्षमा उभ्याउन आग्रह गरेका छन् । स्रोत:- अनलाइन खबर पत्रिका ०५ पौष २०७९ मंगलबार 

राजनीतिमा नयाँ संस्कार बसाउदै डा राउत

Image
 भर्खरै सकिएको संसदीय निर्वाचन मा आफू लाई मत दिएर विजय बनाएका सप्तरी - २ का मत दाताहरु लाई भेटन तथा धन्यबाद दिन जनमत पार्टी का अधक्ष्य डा सी के राउत ले अहिले कृषि कार्यमा व्यस्त (धान भित्राउने, गहुँ छर्ने) आफ्ना मतदाता हरुलाई उनीहरू काे खेत मै गएर भेट्नेक्रम जारी नै छ। यसै क्रममा उनी भन्छन्, हाम्रा मतदाता हरुलाई भेट्न केही दिन अझ लाग्न सक्छ।         जनता काे गुनासो सुन्न तथा समाधन गर्ने उद्देश्यले जनसम्पर्क कार्यालयहरू मा जान गुनासो पेटिका काे ब्यवस्था गरिएको छ। सोही क्रम मा आज शनिवार पौष २ गते राजविराज स्थित जनसम्पर्क कार्यालयमा जन आवाज पेटिका मा  सप्तरी -२ का जनताले राखेका गुनासो र समस्याकाे विषयमा सम्बन्धित ठाउँमा फोन गरि जानकारी गराए।    अरु दल का नेताहरू अफु सरकार मा जन अंक गणितीय जोड घटाउ मा व्यस्त भएको बेला जनप्रिय नेता डा सी के राउत जनसम्पर्क गर्दै, जनता को गुनासो सुन्दै हिँडेका छन्। यो राजनीतिमा सकारात्मक पक्ष हो।नयाँ संस्कार हों। यस बाट सवै राजनीतिक दल हरुले पाठ सिक्नु पर्ने देखिन्छ।     यस्तै उदाहरण को रूपमा प्रश्तुत भएका नवनिर्वाचित प्रतिनिधिहरुमा , राष्ट्रिय स्वतन्त्र पार्

ओली र लामीछाने बीच भेटवार्ता

Image
  राष्ट्रीय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ने क पा (ए मा ले) अधक्ष के पी शर्मा ओलीलाई भेटेका छन्।     लामीछाने ले ओलि निवास बालकोट पुगेर ओलि लाई भेटेका छन्। उनलाई भेटन शुक्रवार साँझ बालकोट पुगेका हुन्। ओलि र लामीछाने बीच भेटका क्रममा भर्खरै सकिएको संसदीय निर्वाचनमा र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।     स्रोत:- १२खरी समाचार ,शनिबार, २पौष २०७९

देश मध्यावधि निर्वाचन मा जाने खतरा : रायमाझि

Image
काठमाडौं । नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीले जनताले पाँचदलीय गठबन्धनलाई सरकार बनाउन जनादेश नदिएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पाँच दल मिल्दा पनि जनताले गठबन्धनलाई सरकार बनाउन बहुमत नदिएको बताए । एमालेलाई पनि सरकार बनाउने जनादेश प्राप्त नभएको उनले उल्लेख गरे । सोही कारण सरकार गठनका लागि अरू दलको सहारा दिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको उनले बताए । अहिलेको सत्ता गठबन्धनले जोडजाडको बलमा सरकार बनाउने, वामपन्थीबाहेकको सरकार बनाउने, वामपन्थी र साना दल मिलेर सरकार बनाउने र कांग्रेस र एमाले मिलेर सरकार बनाउने चार सम्भावना रहेको उनले बताए । सरकार गठनका विषयमा ठूला दलहरू बेलैमा गम्भीर नभए देश मध्यावधि निर्वाचनमा जाने खतरा रहेको उनको भनाइ छ । वर्तमान सरकारले मुलुकको आर्थिकलगायत क्षेत्रलाई अस्तव्यस्त पारेको भन्दै उनले नयाँ सरकारले त्यसलाई सही ठाउँमा ल्याउनुपर्ने बताए । प्रकाशित मिति: शनिबार, पुस २, २०७९   (बारह खरी समाचार)

लामिछाने विरूद्ध अदालत मा रिट

Image
 २८ मंसीर, राष्ट्रीय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने काे प्रतिनिधी सभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।     सिन्धुली घर भएका युवराज सफलले संवैधानिक इजलास मा दायर गरेको रिटमा रवि लामिछाने काे सांसद पद र राष्ट्रीय स्वतन्त्र पार्टी काे सभापति काे पद खारेज गर्न माग गरिएको छ।         रिटमा रवि लामिछाने, राष्ट्रीय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौ लाई विपक्षी बनाइएको छ।  Www in      चितवन- २ बाट प्रतिनिधी सभा सदस्य पद मा निर्वाचीत रवि लामिछाने आफू खुसी अमेरिकाको नागरिकता प्राप्त गरे पछि नेपाल काे नागरिकता कायम नरहेको अवस्थामा उनले पदाधिकारी रही दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचीत समेत भएको भन्दै रिटमा निर्वाचन आयोगले संविधान र ऐनकाे गम्भीर उलंघन गरेकाे दाबी गरिएको छ।    नेपाली नागरिक ना भएको व्यक्तिले राजनैतिक दलको सदस्य र पदाधिकारी हुन, प्रतिनिधी सभा सदस्य हुन नपाउने कानुनी व्यवस्था  विपरीत काम कार्यवाही गर्न मिल्छ कि मिल्दैन भन्ने गम्भीर सार्वजनिक सरोकारको सवाल उत्पन्न भएको  हुँदा सो विषय काे व्या

इलाम-१ मा पुन: मतदान माग गर्दै झलनाथ खनालले दिए सर्वोच्चमा रिट

Image
  मंसीर २७, ने क पा एकीकृत समाजबादी पार्टीका नेता झलनाथ खनालले आफू उम्मेद्वार रहेको ईलाम-१ काे निर्वाचन बदर हुने गरि सर्वोच्चमा रिट दायर गरेका छन्।    निर्वाचन अधिकृतले गरेकाे निर्वाचन परिणाम घोषणा बदर गरि फेरि मतदान गराउनु पर्ने उनको माँग छ। धाँधली गरि आफ्ना प्रतिस्पर्धी लाई निर्वाचीत गराइएको भन्दै खनालले मंगलबार सर्वोच्चमा निवेदन दर्ता गरेका हुन्।    सर्वोच्च अदालतका संवैधानिक इजलाशमा दर्ता भएको निवेदनमा उनले निर्वाचन आयोग, इलाम -१ काे निर्वाचन अधिकृतको कार्यालय इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारी अनि संघीय संसद लाई समेत विपक्षी बनाएका छन।    समाचार स्रोत:- अन लाइन खवर नेपाल 

अफसर बिटिया निकिता

Image
  नेपाल प्रहरीकाे इन्स्पेक्टर पदमा मधेस कि छोरी निकिता मिश्रा ले आफ्नो नाम निकाल्न सफल भएकी छन्। रौतहटको बलुआ मदनपुर वडा नं ५स्थायी ठेगाना भएका र हाल वीरगन्ज महानगर पालिका वडा नं १४ मा बुवा पतिराम मिश्रा, आमा अनु मिश्रा का २ छोरी र एक छोरा मध्ये कान्छी छोरी हुन् निकिता मिश्रा।     निकिता मिश्रा ले घण्टाघर टि भी लाई दिइएको अन्तरवार्ता मा उनी आफ्नो उमेर २३ वर्ष बताएकी छिन् भने उनको पठन पाठन सिद्धार्थ मा वि वीरगंज बाट प्रवेशिका परीक्षा उतीर्ण,+२ को पढाई ओम इन्टरनेशनल वीरगन्ज, स्नातक तह र स्नातकोतर को पढाई ठाकुर राम बहुमुखी क्याम्पस वीरगन्ज मा जारी राखेकी छन्।     उनी यस अघि ना. सुब्बा काे परीक्षामा पनि आफ्नो नाम निकाल्न सफल भएकी थिइन्। तर देश काे सेवा एउटा प्रहरी काे रूपमा गर्ने उनको इच्छाले सुब्बा काे जागिर लिन रूचाइनन् र प्रहरी इन्स्पेक्टर काे परीक्षाकाे तयारीको लागि काठमाडौ काे कोलम्बिया एकेडेमी पुगिन, आफ्नो दृढ ईच्छा शक्ति तथा कडा मिहिनेत काे फलस्वरूप प्रहरी इन्स्पेक्टर काे पदको लागि लिइएको परीक्षामा १४४ जना सफल उम्मेद्वार काे लाइनमा आफूलाई उभयाइन्।         लोकसेवा निष्पक्ष संस्था हो,

रेशम चौधरीलाई आममाफी दिन अध्यादेश ल्याउने निर्णय, सीके र विप्लव पनि लाभग्राही

Image
  सरकारले सि के राउत, नेत्रविक्रम चन्द र रेशम चौधरी लगायत का व्यक्ति हरुले नेतृत्त्व गरेका राजनैतिक दलका नेता कार्यकर्ता हरु लाई रिहा गर्न अध्यादेश मार्फत कानून संसोधन गर्ने भएकाे छ। मन्त्रिपरिषदको आईतबार बसेको बैठक ले मुलुकी फौजदारी संहिता २०७४ मा संसोधन का लागी अध्यादेश जारी गर्ने निर्णय गरेको छ। एक मन्त्री का अनुसार नयाँ सरकार गठनका लागि सी के राउत र रेशम चौधरी निर्णायक बनेकाले गठवन्धनका शीर्षनेताहरुले उनीहरूका मुद्दा सम्बोधन गर्न अध्यादेश ल्याउन सरकारलाई सुझाव दिएका थिए।    स्रोत का अनुसार रेशम चौधरी लाई जेलबाट छुटाउन सहज हुने गरी मस्यौदा भएको छ।यसै मेसोमा विप्लवका कार्यकर्ता पनि रिहा गर्ने भनेर सरकारले अध्यादेश ल्याउन लागेको हो।    एक मन्त्री ले भने - सी के राउत का मुद्दा छैनन् , विप्लव का पनि खासै महत्व छैन तर रेशम चौधरी केन्द्र र लुम्बिनी प्रदेश सरकार गठन मा निर्णायक भएकाले उनलाई माफी दिन कानून मै संसोधन गर्नुपर्ने भएकाले अध्यादेश ल्याउने निर्णय भएको हो। मधेशमा सी के पनि मिलाउन यो निर्णय महत्वपूर्ण हुनेछ। रेशम काे मुद्दा उच्च अदालत मा विचाराधीन रहेकाले उनलाई रिहा गर्न सरकार सँग

शाह लाई भट्टराई काे चेतावनी

Image
 पूर्व प्रधान मन्त्री बाबु राम भट्टराई ले काठमाडौ का मेयर वालेन शाहलाई चेतावनी दिएका छन्।      पछील्लो समय मा सुकुम्वासी बस्ती खाली गराउने तथा काठमाडौ नगरपालीका काे फुटपाथ व्यवसायी लाई हटाउने क्रममा अमानवीय व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा थुप्रै आलोचना गरेको देखिन्छ।     यसै क्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले काठमाडौ महा नगरपालीका ले फुटपाथ का व्यवसायीहरु माथी गरेको ज्यादती काे विरोध गरेका छन्। डा. भट्टराईले धनी र गरिब काे विभेदीकरण काे दिगो समाधान लाठी/ बन्दुक नभएको बताएका छन्।      मेयर बलेन् शाह लाई संकेत गर्दै उनले शहरीकरण र गरिबी काे दिगो समस्या समाधान नगरे विस्फोट हुने चेतावनी दिएका छन्।    शहरीकरण, अनौपचारिक श्रम/अर्थतन्त्र, धनी/गरीबको विभेदीकरण संक्रमणकालीन समाज/अर्थतन्त्रको संरचनात्मक समस्या हो। यसको दिगो समाधान लाठी/बन्दुक होइन् योजनाबद्ध व्यवस्थापन र उचित पुनःस्थापना हो। नत्र विष्फोट हुन्छ। चेतना भया,’ भट्टराईले भनेका छन्।     

तस्बिर आफैं बोल्छ।

Image
 तस्बिर आफैं बोल्छ। गएको स्थानिय चुनाव ले पहाडी र मधेसी जनता बीच फाटो ल्याई आफ्नो राजनीति चम्काउने अवसरवादी नेताहरू को पोल खोले काे छ।   मधेशकाे मुटु मानिने वीरगन्ज मा एउटा पहाडी मूल काे साहसी, ईमान्दार राजेशमान श्रेष्ठ तथा राजधानी काठमाडौं मा एउटा मधेसी मूलकाे निडर, ईमान्दार वालेन शाह लाई चुनेर जनता ले यही संदेश दिन चाहेका छन् कि हामि लाई विकास चाहिएको छ। जात, नाम, थर ले केही फरक पर्दैन।         स्रोत :- नयाँ बिहानी

भाषण र आसन मा न भुलाउँनु मलाई: साम्पाङ

Image
  गत स्थानीय निकायको निर्वाचनमा आफू एक्लै आफ्नो प्रचार प्रसार गरि स्वतन्त्र उम्मेद्वार काे रूपमा विजय हासिल गरेपछि देश तथा विदेशमा चर्चा काे शिखरमा पुगेका धरान का मेयर हर्क साम्पाङ निर्वाचीत हुनु पुर्व पनि जनताका समस्या समाधान का लागि सम्बन्धित व्यक्ति, निकाय काे ध्यानाकर्षण गराउने तथा पहल गर्ने कार्य गर्दै आइरहेका थिए।    धरान का मेयर काे रूपमा निर्वाचीत भए पश्चात आफू कुर्सीमा बस्ने मेयर हैन, जनताको सेवक काे रूपमा प्रस्तुत गरे। उनले गर्ने सामाजिक विकास का कार्यहरूमा जनश्रमदान काे ओइरो लागेको देखियो।    साम्पाङ ले त्यही बेला आफूलाई जनताले काम गर्न का लागी भोट दिएर पठाइएका हुन, कृपया म लाई कुनै भोज भतेर काे निम्तो नदिनु भनी प्रष्ट पारे का थिए। पुरानै प्रतिबद्धता लाई उनले पुन: दोहर्याएको साम्पाङ काे twiter handle मा देखिन्छ।   उनले लेखेका छन:-                 "मलाई कार्यक्रम तिर निम्तो नगर्नु। म आउन भ्याउँदिन। ठोस काम गरेर परिणाम देखाउनुछ। जनताले महसुस गर्ने काम गर्नु छ मैले। आसन र भाषण मा न भूलाउनु मलाई।"

सात पार्टी राष्ट्रीय दल बन्ने निश्चित

Image
 प्रतिनिधी सभा र प्रदेश सभा काे मंसीर ४गते भएकाे निर्वाचनमा १६२ निर्वाचन क्षेत्रको मत गणना सकिएको छ।दोलखा, स्याङ्जा २ र बाजुरामा भन्ने मत गणना जारी छ।      आयोग का अनुसार कुल सदर मतको तीन प्रतिशत मत ल्याई थ्रेसहोल्ड कटाउन सफल भएका जम्मा सात वटा पार्टी काे दर्जा प्राप्त गरेका छन्। ए मा ले, काँग्रेस, माओवादी केन्द्र, राष्ट्रीय स्वतन्त्र पार्टी, राष्ट्रीय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दल काे मान्यता पाउने निश्चित भएको छ।   एक सय ६२ क्षेत्रबाट २लाख ९४ हजार मत मात्रै प्राप्त गरेको माधव कुमार नेपाल नेतृत्व काे एकीकृत समाजवादी पार्टी काे राष्ट्रीय दल बन्ने सम्भावना कम रहेको देखिन्छ। राष्ट्रिय दल बन्न एकीकृत समाजवादी पार्टी ले हाल गणना भइरहेका ३ क्षेत्रका एक लाख ८० हजार मत बाट २३ हजार मत पाउन सके मात्र उसले थ्रेसहोल्ड कटाउन सक्छ।निर्वाचन आयोग का अनुसार थ्रेहोल्ड कटाउन ३लाख १७ हजार मत आवश्यक पर्दछ।      प्रत्यक्ष तर्फ १सय ६२ क्षेत्रको अन्तिम परिणाम मा कांग्रेसले ५५, ए मा ले ले ४४,माओवादीले १७, एकीकृत समाजवादीले१०, ज स पा ले ७, रा प्र पा ले ७, र राष्ट्रिय स्व

माहिला नेतृ ज्वाला साह निर्वाचित

Image
 बारा काे क्षेत्र नं ३ बाट ए मा ले का माहिला नेतृ ज्वाला साह निर्वाचित 

भारत को ज्यादती विरूद्ध लामिछाने काे ट्वीट

Image
  नेपाली राष्ट्रिय राजनीतिमा अब नयाँ पुस्ताको आगमन भैसकेको छ। त्यसैले अब नयाँ सिरा बाट कुरा  गरौं। दार्चुलामा भेट्ने हो कि काठमाडौमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौ तर निरिहताको निरन्तरता हाम्रो पुस्तालाई स्विकार्य छैन।

लाखौं सपना बोकी विदेश गएका बाबा नफर्के पछि...

 लाखौं सपना बोकी विदेश गएका बाबा नफर्के पछि...     यो भिडियो लाई धेरै भन्दा धेरै Share Group ma गर्नु त साथी हरु, कि यो भिडियो हाम्रा नयाँ चुनिएका प्रतिनिधि हरु सम्म पुगन सकोस्। ता कि उनीहरू सत्ता काे खेल बाट बाहिर निस्किएर देख्न सकुन् की, देश का नागरिक हरुले कस्तो जीवन जिउन बाध्य भएका छन् भन्ने कुराको आभास दिलाउन सकियोस्।           यो भिडियो कहाँ काे हो भन्ने कुरा प्रष्ट छैन। मैले यो भिडियो twiter मा भेटाएको हो। जेहोस् , आफ्नो जिम्मेवारी बहन गर्न तथा परिवार को खाँचो पूरा गर्न आफ्नो देश काे कमाई ले नपुग्ने भएर, आफू दुःख गरेर पनि छोरा छोरी काे उज्जवल भविष्यको लागि बिदेसिएका बाबा नफर्के पछि उनकी प्यारी छोरी आफ्ना बाबालाई सम्झदै, रुँदै............ बाँकी भिडियो मा हेर्नु होस्।            धन्यवाद।

ए मा ले सँग चुनावी तालमेल मात्र थियो: उपेन्द्र यादव

Image
         १८ मंसीर। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ए मा ले संगको सहकार्य सकिएको  घोषणा गरेपछि मधेस प्रदेसमा सरकार गठनका सवै सम्भावना खुल्ला भएका छन्।      आईतबार विराटनगर विमास्थलमा जसपा का अध्यक्ष उपेन्द्रयादवले ए मा ले सँग काे चुनावी तालमेल त्यो पनि केही सिट मा मात्र भएको थियो, उक्त तालमेल निर्वाचन सम्पन्न भए सँगै सकिएको वताए। उनले सरकार गठन मा कसलाई सहयोग गर्ने वा नगर्ने भन्ने कुरा काे निर्णय भई नसकेको प्रष्ट पारे।        मधेश प्रदेश मा निर्वाचीत ज स पा नेता राम असिस यादवले प्रदेश सरकार गठन मा गठबन्धन सँग सहकार्य हुन सक्ने बताए। यद्यपि ज स पा केन्द्रिय कार्यकारिणी सामिति काे निर्णय भने अंतिम निर्णय हुनेछ। उनको भनाई छ।        तर ए मा ले नेतृत्व काे सरकारमा सहभागी हुने सम्भावना नरहेको उनले बताए।' हुन त कांग्रेसको व्यवहारले बाध्य भएर ज स पा ले ए मा ले सँग चुनावी तालमेल गर्यो जुन अप्राकृतिक थियो '।त्यो भुलबस नै भएकाे हाम्रो बुझाइ छ , उनले भने। अब नयाँ शिरा बाट  संघीयता पक्षधर सँग गठबन्धन गरेर अघि बढ्नु पर्दछ। मुख्यमन्त्री लाल बाबु राउत लेमधेस प्रदेश मा ज स पा लाई

नयाँ सरकार गठन मा हामी निर्णायक: डा. सि के राउत

Image
 १८मंसीर, राष्ट्रीय जनमत पार्टी का अध्यक्ष डा. सि. के. राउतले नयाँ सरकार गठनमा बहुमत हासिल गर्न का लागी हामी निर्णायक हुन्छौं, बताएका छन्। राष्ट्रिय समाचार समितिको अन्तर्वार्तामा उनले सरकार गठनका लागि आफ्नो पार्टी ले पाएको सिट निर्णायक हुने बताएका हुन् जनमत पार्टी ले अहिले ल्याएको सिट संख्या निर्णायक छ । सरकार गठनका लागि संसद मा बहुमत हासिल गर्न का लागी हाम्रो६ सिट निर्णायक हुन्छ। प्रदेशमा पनि जनमत पार्टी काे समर्थन बेगर सरकार बन्ने अवस्था रहन्न, उनले भने।        जनमत पार्टी ले प्रतिनिधिसभा मा प्रत्यक्ष तर्फ १ सिट जितेको छ भने समानुपातिक तर्फ आईतबार दिउँसो सम्म १करोड ४ लाख २० हजार मत गन्दा ३ लाख ९४ हजार ५२३ मत पाएको छ । त्यस्तै प्रदेश २ मा प्रत्यक्ष तर्फ ६ सिट र समानुपातिकमा काँग्रेस र एमाले पछि तेस्रो स्थानमा रहेको छ।२०लाख ८६ हजार मत गणना हुँदा ३ लाख२९ हजार मत पाएको छ।आफूहरुको समर्थन बिना सरकार नबन्ने अवस्थामा 'डेडलक ' हुन नदिने राउत ले बताए। हामी नजाँदा सरकार नै बन्दैन त्यो भने 'डेडलक ' काे अवस्था हुन्छ। हाम्रो जिम्मेवारी भनेको निकास दिनु हो,हामी दिन्छौं। जसले हाम्रो
Image
  पछिल्लो समय जसरी काठमाडौ का मेयर वालेन शाहलाई चौतर्फी धेर्ने प्रयास गरिएको छ। खास गरि सुकुम्वासी बस्ती खाली गराउन का लागी यस्तो समय मा साम्पाङ र वालेन मिलेर जानु नै समय मांग हों भन्ने कुरा सबै ले महसुस गरेका छन्।    धरान का मेयर हर्क साम्पाङ ले पनि सवै स्वतन्त्र हरु एक ठाउँमा उभिनुको विकल्प छैन भन्ने कुरा मा जोड दिएका छन्। मेयर साम्पाङ ले आफ्नो पूर्ण समर्थन काठमाडौ का मेयर वालेन शाह लाई रहने बताएका छन्।   Twiter:-@harka sampang 

गठबन्धन कै सरकार बनाउने प्रयास: माओवादी

Image
 माओवादी ले केही कमजोरी का बावजूद मूलभूत रूपमा गठवन्धन सफल भएको निष्कर्ष निकालेको छ।         पार्टी केन्द्रीय कार्यालय रहेको पेरिसडाँडा मा आज बसेको पदाधिकारीहरु को बैठक ले यस्तो निष्कर्ष निकालेको हो।   ' निर्वाचन बात कतिपय सन्दर्भ मा अपेक्षाकृत परिणाम नआए पनि मूलभूत रूपमा सफल र परिणाममुखी भएकाे छ', महासचिव देव गुरुङले भने ' निर्वाचनमा थोरै तलमाथि त हुन सक्छ, यसलाई स्वीकारेर आगाडी बढ्नु पर्छ।'    माओवादीले वर्तमान गठबन्धन सँगै मिलेर नयाँ सरकार गठन गर्ने निर्णय गरेको छ।    बैठक पछी सञ्चारकर्मी सँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले बैठकमा निर्वाचनको समीक्षा र सरकार बारे सामान्य छलफल भएकाे जानकारी दिए। उनले अहिले कै गठबन्धनबाट नयाँ सरकार बनाउने पहिलो प्रयास रहने पनि बताए।    "अहिलेको गठबन्धन लाई तोड्ने वा फोड्ने कुरा भएकाे छैन। आपसी समझदारी लाई जोड दिने हो।अहिलेकाे गठबन्धन को बिकल्प बारे सोचेका छैनौं।" गुरुङले भने 'गठबंधन काे बैठक बसेर समीक्षा गर्ने छौ।'    गुरुङका अनुसार सता गठबन्धनमा रहेका दलहरुको बैठक सोमबार बस्ने तय भएकाे छ। उक्त बैठकमा चुनावी समिक्

समय सन्दर्भ

Image
२०७९मंसीर ४ काे निर्वाचन मा कुनै पनि राजनैतिक दल ले स्पष्ट बहुमत प्राप्त गरेका छैनन्। यस्ताे मा देश का प्रमुख राजनैतिक दल नेपाली कांग्रेस र ने क पा ए मा ले नयाँ सरकार गठनका लागि आफू सँगै चुनाव लडेका तथा सहकार्य गरेका साना राजनैतिक दल हरु ले प्राप्त गरेका सिट मिलाएर आफ्नो सरकार गठन गर्ने कसरत सुरु गरेका  छन्।     यस्तो अवस्थामा कसै सँग तालमेल तथा सहकार्य नगरी एक्लै चुनाव लडेका डा सि के राउत को जनमत पार्टी, अव king Maker काे भूमिका निभाई रहेको देखिन्छ। अर्थात् जनमत पार्टी लाई आफू सँग सरकारमा सामेल हुन काँग्रेस र एमालेले दुवै ले प्रस्ताव गरेको छ।