शाह लाई भट्टराई काे चेतावनी
पूर्व प्रधान मन्त्री बाबु राम भट्टराई ले काठमाडौ का मेयर वालेन शाहलाई चेतावनी दिएका छन्।
पछील्लो समय मा सुकुम्वासी बस्ती खाली गराउने तथा काठमाडौ नगरपालीका काे फुटपाथ व्यवसायी लाई हटाउने क्रममा अमानवीय व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा थुप्रै आलोचना गरेको देखिन्छ।
यसै क्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले काठमाडौ महा नगरपालीका ले फुटपाथ का व्यवसायीहरु माथी गरेको ज्यादती काे विरोध गरेका छन्। डा. भट्टराईले धनी र गरिब काे विभेदीकरण काे दिगो समाधान लाठी/ बन्दुक नभएको बताएका छन्।
मेयर बलेन् शाह लाई संकेत गर्दै उनले शहरीकरण र गरिबी काे दिगो समस्या समाधान नगरे विस्फोट हुने चेतावनी दिएका छन्।
शहरीकरण, अनौपचारिक श्रम/अर्थतन्त्र, धनी/गरीबको विभेदीकरण संक्रमणकालीन समाज/अर्थतन्त्रको संरचनात्मक समस्या हो। यसको दिगो समाधान लाठी/बन्दुक होइन् योजनाबद्ध व्यवस्थापन र उचित पुनःस्थापना हो। नत्र विष्फोट हुन्छ। चेतना भया,’ भट्टराईले भनेका छन्।
Comments
Post a Comment