तस्बिर आफैं बोल्छ।
तस्बिर आफैं बोल्छ।
गएको स्थानिय चुनाव ले पहाडी र मधेसी जनता बीच फाटो ल्याई आफ्नो राजनीति चम्काउने अवसरवादी नेताहरू को पोल खोले काे छ।
मधेशकाे मुटु मानिने वीरगन्ज मा एउटा पहाडी मूल काे साहसी, ईमान्दार राजेशमान श्रेष्ठ तथा राजधानी काठमाडौं मा एउटा मधेसी मूलकाे निडर, ईमान्दार वालेन शाह लाई चुनेर जनता ले यही संदेश दिन चाहेका छन् कि हामि लाई विकास चाहिएको छ। जात, नाम, थर ले केही फरक पर्दैन।
स्रोत :- नयाँ बिहानी
Comments
Post a Comment