पछिल्लो समय जसरी काठमाडौ का मेयर वालेन शाहलाई चौतर्फी धेर्ने प्रयास गरिएको छ। खास गरि सुकुम्वासी बस्ती खाली गराउन का लागी यस्तो समय मा साम्पाङ र वालेन मिलेर जानु नै समय मांग हों भन्ने कुरा सबै ले महसुस गरेका छन्।

   धरान का मेयर हर्क साम्पाङ ले पनि सवै स्वतन्त्र हरु एक ठाउँमा उभिनुको विकल्प छैन भन्ने कुरा मा जोड दिएका छन्। मेयर साम्पाङ ले आफ्नो पूर्ण समर्थन काठमाडौ का मेयर वालेन शाह लाई रहने बताएका छन्।

  Twiter:-@harka sampang 

Comments