राजनीतिमा नयाँ संस्कार बसाउदै डा राउत



 भर्खरै सकिएको संसदीय निर्वाचन मा आफू लाई मत दिएर विजय बनाएका सप्तरी - २ का मत दाताहरु लाई भेटन तथा धन्यबाद दिन जनमत पार्टी का अधक्ष्य डा सी के राउत ले अहिले कृषि कार्यमा व्यस्त (धान भित्राउने, गहुँ छर्ने) आफ्ना मतदाता हरुलाई उनीहरू काे खेत मै गएर भेट्नेक्रम जारी नै छ। यसै क्रममा उनी भन्छन्, हाम्रा मतदाता हरुलाई भेट्न केही दिन अझ लाग्न सक्छ।

 


 

    जनता काे गुनासो सुन्न तथा समाधन गर्ने उद्देश्यले जनसम्पर्क कार्यालयहरू मा जान गुनासो पेटिका काे ब्यवस्था गरिएको छ। सोही क्रम मा आज शनिवार पौष २ गते राजविराज स्थित जनसम्पर्क कार्यालयमा जन आवाज पेटिका मा  सप्तरी -२ का जनताले राखेका गुनासो र समस्याकाे विषयमा सम्बन्धित ठाउँमा फोन गरि जानकारी गराए।

   अरु दल का नेताहरू अफु सरकार मा जन अंक गणितीय जोड घटाउ मा व्यस्त भएको बेला जनप्रिय नेता डा सी के राउत जनसम्पर्क गर्दै, जनता को गुनासो सुन्दै हिँडेका छन्। यो राजनीतिमा सकारात्मक पक्ष हो।नयाँ संस्कार हों। यस बाट सवै राजनीतिक दल हरुले पाठ सिक्नु पर्ने देखिन्छ। 

 


 यस्तै उदाहरण को रूपमा प्रश्तुत भएका नवनिर्वाचित प्रतिनिधिहरुमा , राष्ट्रिय स्वतन्त्र पार्टी का रवि लामिछाने र रा प्र पा का ज्ञानेन्द्र शाही पनि रहेका छन।

  न्युज नेशन् नेपाल ।

२०७९पौष २, शनिवार 

Comments