समय सन्दर्भ


२०७९मंसीर ४ काे निर्वाचन मा कुनै पनि राजनैतिक दल ले स्पष्ट बहुमत प्राप्त गरेका छैनन्। यस्ताे मा देश का प्रमुख राजनैतिक दल नेपाली कांग्रेस र ने क पा ए मा ले नयाँ सरकार गठनका लागि आफू सँगै चुनाव लडेका तथा सहकार्य गरेका साना राजनैतिक दल हरु ले प्राप्त गरेका सिट मिलाएर आफ्नो सरकार गठन गर्ने कसरत सुरु गरेका  छन्।

    यस्तो अवस्थामा कसै सँग तालमेल तथा सहकार्य नगरी एक्लै चुनाव लडेका डा सि के राउत को जनमत पार्टी, अव king Maker काे भूमिका निभाई रहेको देखिन्छ। अर्थात् जनमत पार्टी लाई आफू सँग सरकारमा सामेल हुन काँग्रेस र एमालेले दुवै ले प्रस्ताव गरेको छ।





Comments