लाखौं सपना बोकी विदेश गएका बाबा नफर्के पछि...

 लाखौं सपना बोकी विदेश गएका बाबा नफर्के पछि...

    यो भिडियो लाई धेरै भन्दा धेरै Share Group ma गर्नु त साथी हरु, कि यो भिडियो हाम्रा नयाँ चुनिएका प्रतिनिधि हरु सम्म पुगन सकोस्। ता कि उनीहरू सत्ता काे खेल बाट बाहिर निस्किएर देख्न सकुन् की, देश का नागरिक हरुले कस्तो जीवन जिउन बाध्य भएका छन् भन्ने कुराको आभास दिलाउन सकियोस्।

          यो भिडियो कहाँ काे हो भन्ने कुरा प्रष्ट छैन। मैले यो भिडियो twiter मा भेटाएको हो।

जेहोस् , आफ्नो जिम्मेवारी बहन गर्न तथा परिवार को खाँचो पूरा गर्न आफ्नो देश काे कमाई ले नपुग्ने भएर, आफू दुःख गरेर पनि छोरा छोरी काे उज्जवल भविष्यको लागि बिदेसिएका बाबा नफर्के पछि उनकी प्यारी छोरी आफ्ना बाबालाई सम्झदै, रुँदै............ बाँकी भिडियो मा हेर्नु होस्।

           धन्यवाद।



Comments