Important truth news that gives you news water which is necessary to all the nation's well-wisher .
न्युज नेशन नेपालले विभिन्न समाचार पत्र, अनलाइन पत्रिकातथा मीडिया ग्रुप हरु बाट प्रकाशित समाचार हरु विश्वसनीय स्रोतहरू बाट मात्र प्रकाशित समाचार लाई पुन: यस site मा समाचार काे स्रोत समेत उल्लेख गरी प्रकाशन तथा समाचार सामाग्री फोटो, भिडियो तथा लेख काे क्रेडिट पनि उक्त समाचार, लेख, विडियो तथा फोटोको व्यक्ति, समाचारपत्र, लाई नै समर्पण, आभार प्रकट गर्दै प्रकाशन गर्ने गर्दछ।
ने क पा माओवादी केन्द्र का अधक्ष्य पुष्पकमल दाहाल प्रचण्ड ७ दल र स्वतन्त्र समेत गरी १७९ सांसद काे समर्थन सहित देशको ४४ औं प्रधानमन्त्री बन्ने भएका छन्।
सत्ता गठबन्धनमा शेर बहादुर देउवा संग कुरा नमिले पछि ए मा ले अधक्ष्य के पि शर्मा ओली ओली संग बार्ता गरेका प्रचण्ड ७ दल र तीन स्वतन्त्र सांसद सहित तेस्रो पटक प्रधानमन्त्री बन्नलागेका हुन्।
उनी यस अघि २०६५ साउन देखि २०६६ वैशाख २९ गते सम्म र २०७३ साउन १९ देखि २०७४ जेष्ठ २३ गते सम्म प्रधानमन्त्री बनेका थिए।
बालकोट स्थित ए मा ले अधक्ष्य ओली काे निवासमा आईतबार दिउँसो बसेको बैठक ले ७ दल काे सहमतिमा प्रचण्डलाई प्रधानमन्त्री काे रूपमा अघि सार्ने निर्णय गरेको हो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ७ दल र स्वतन्त्रसहित १७९ सांसदको समर्थनसहित मुलुकको ४४ औं प्रधानमन्त्री बन्ने भएका छन्।
Comments
Post a Comment