Posts

ओली र लामीछाने बीच भेटवार्ता

Image
  राष्ट्रीय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ने क पा (ए मा ले) अधक्ष के पी शर्मा ओलीलाई भेटेका छन्।     लामीछाने ले ओलि निवास बालकोट पुगेर ओलि लाई भेटेका छन्। उनलाई भेटन शुक्रवार साँझ बालकोट पुगेका हुन्। ओलि र लामीछाने बीच भेटका क्रममा भर्खरै सकिएको संसदीय निर्वाचनमा र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।     स्रोत:- १२खरी समाचार ,शनिबार, २पौष २०७९

देश मध्यावधि निर्वाचन मा जाने खतरा : रायमाझि

Image
काठमाडौं । नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीले जनताले पाँचदलीय गठबन्धनलाई सरकार बनाउन जनादेश नदिएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पाँच दल मिल्दा पनि जनताले गठबन्धनलाई सरकार बनाउन बहुमत नदिएको बताए । एमालेलाई पनि सरकार बनाउने जनादेश प्राप्त नभएको उनले उल्लेख गरे । सोही कारण सरकार गठनका लागि अरू दलको सहारा दिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको उनले बताए । अहिलेको सत्ता गठबन्धनले जोडजाडको बलमा सरकार बनाउने, वामपन्थीबाहेकको सरकार बनाउने, वामपन्थी र साना दल मिलेर सरकार बनाउने र कांग्रेस र एमाले मिलेर सरकार बनाउने चार सम्भावना रहेको उनले बताए । सरकार गठनका विषयमा ठूला दलहरू बेलैमा गम्भीर नभए देश मध्यावधि निर्वाचनमा जाने खतरा रहेको उनको भनाइ छ । वर्तमान सरकारले मुलुकको आर्थिकलगायत क्षेत्रलाई अस्तव्यस्त पारेको भन्दै उनले नयाँ सरकारले त्यसलाई सही ठाउँमा ल्याउनुपर्ने बताए । प्रकाशित मिति: शनिबार, पुस २, २०७९   (बारह खरी समाचार)

लामिछाने विरूद्ध अदालत मा रिट

Image
 २८ मंसीर, राष्ट्रीय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने काे प्रतिनिधी सभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।     सिन्धुली घर भएका युवराज सफलले संवैधानिक इजलास मा दायर गरेको रिटमा रवि लामिछाने काे सांसद पद र राष्ट्रीय स्वतन्त्र पार्टी काे सभापति काे पद खारेज गर्न माग गरिएको छ।         रिटमा रवि लामिछाने, राष्ट्रीय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौ लाई विपक्षी बनाइएको छ।  Www in      चितवन- २ बाट प्रतिनिधी सभा सदस्य पद मा निर्वाचीत रवि लामिछाने आफू खुसी अमेरिकाको नागरिकता प्राप्त गरे पछि नेपाल काे नागरिकता कायम नरहेको अवस्थामा उनले पदाधिकारी रही दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचीत समेत भएको भन्दै रिटमा निर्वाचन आयोगले संविधान र ऐनकाे गम्भीर उलंघन गरेकाे दाबी गरिएको छ।    नेपाली नागरिक ना भएको व्यक्तिले राजनैतिक दलको सदस्य र पदाधिकारी हुन, प्रतिनिधी सभा सदस्य हुन नपाउने कानुनी व्यवस्था  विपरीत काम कार्यवाही गर्न मिल्छ कि मिल्दैन भन्ने गम्भीर सार्वजनिक सरोकारको सवाल उत्पन्न भएको  हुँदा सो विषय काे व्या

इलाम-१ मा पुन: मतदान माग गर्दै झलनाथ खनालले दिए सर्वोच्चमा रिट

Image
  मंसीर २७, ने क पा एकीकृत समाजबादी पार्टीका नेता झलनाथ खनालले आफू उम्मेद्वार रहेको ईलाम-१ काे निर्वाचन बदर हुने गरि सर्वोच्चमा रिट दायर गरेका छन्।    निर्वाचन अधिकृतले गरेकाे निर्वाचन परिणाम घोषणा बदर गरि फेरि मतदान गराउनु पर्ने उनको माँग छ। धाँधली गरि आफ्ना प्रतिस्पर्धी लाई निर्वाचीत गराइएको भन्दै खनालले मंगलबार सर्वोच्चमा निवेदन दर्ता गरेका हुन्।    सर्वोच्च अदालतका संवैधानिक इजलाशमा दर्ता भएको निवेदनमा उनले निर्वाचन आयोग, इलाम -१ काे निर्वाचन अधिकृतको कार्यालय इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारी अनि संघीय संसद लाई समेत विपक्षी बनाएका छन।    समाचार स्रोत:- अन लाइन खवर नेपाल 

अफसर बिटिया निकिता

Image
  नेपाल प्रहरीकाे इन्स्पेक्टर पदमा मधेस कि छोरी निकिता मिश्रा ले आफ्नो नाम निकाल्न सफल भएकी छन्। रौतहटको बलुआ मदनपुर वडा नं ५स्थायी ठेगाना भएका र हाल वीरगन्ज महानगर पालिका वडा नं १४ मा बुवा पतिराम मिश्रा, आमा अनु मिश्रा का २ छोरी र एक छोरा मध्ये कान्छी छोरी हुन् निकिता मिश्रा।     निकिता मिश्रा ले घण्टाघर टि भी लाई दिइएको अन्तरवार्ता मा उनी आफ्नो उमेर २३ वर्ष बताएकी छिन् भने उनको पठन पाठन सिद्धार्थ मा वि वीरगंज बाट प्रवेशिका परीक्षा उतीर्ण,+२ को पढाई ओम इन्टरनेशनल वीरगन्ज, स्नातक तह र स्नातकोतर को पढाई ठाकुर राम बहुमुखी क्याम्पस वीरगन्ज मा जारी राखेकी छन्।     उनी यस अघि ना. सुब्बा काे परीक्षामा पनि आफ्नो नाम निकाल्न सफल भएकी थिइन्। तर देश काे सेवा एउटा प्रहरी काे रूपमा गर्ने उनको इच्छाले सुब्बा काे जागिर लिन रूचाइनन् र प्रहरी इन्स्पेक्टर काे परीक्षाकाे तयारीको लागि काठमाडौ काे कोलम्बिया एकेडेमी पुगिन, आफ्नो दृढ ईच्छा शक्ति तथा कडा मिहिनेत काे फलस्वरूप प्रहरी इन्स्पेक्टर काे पदको लागि लिइएको परीक्षामा १४४ जना सफल उम्मेद्वार काे लाइनमा आफूलाई उभयाइन्।         लोकसेवा निष्पक्ष संस्था हो,

रेशम चौधरीलाई आममाफी दिन अध्यादेश ल्याउने निर्णय, सीके र विप्लव पनि लाभग्राही

Image
  सरकारले सि के राउत, नेत्रविक्रम चन्द र रेशम चौधरी लगायत का व्यक्ति हरुले नेतृत्त्व गरेका राजनैतिक दलका नेता कार्यकर्ता हरु लाई रिहा गर्न अध्यादेश मार्फत कानून संसोधन गर्ने भएकाे छ। मन्त्रिपरिषदको आईतबार बसेको बैठक ले मुलुकी फौजदारी संहिता २०७४ मा संसोधन का लागी अध्यादेश जारी गर्ने निर्णय गरेको छ। एक मन्त्री का अनुसार नयाँ सरकार गठनका लागि सी के राउत र रेशम चौधरी निर्णायक बनेकाले गठवन्धनका शीर्षनेताहरुले उनीहरूका मुद्दा सम्बोधन गर्न अध्यादेश ल्याउन सरकारलाई सुझाव दिएका थिए।    स्रोत का अनुसार रेशम चौधरी लाई जेलबाट छुटाउन सहज हुने गरी मस्यौदा भएको छ।यसै मेसोमा विप्लवका कार्यकर्ता पनि रिहा गर्ने भनेर सरकारले अध्यादेश ल्याउन लागेको हो।    एक मन्त्री ले भने - सी के राउत का मुद्दा छैनन् , विप्लव का पनि खासै महत्व छैन तर रेशम चौधरी केन्द्र र लुम्बिनी प्रदेश सरकार गठन मा निर्णायक भएकाले उनलाई माफी दिन कानून मै संसोधन गर्नुपर्ने भएकाले अध्यादेश ल्याउने निर्णय भएको हो। मधेशमा सी के पनि मिलाउन यो निर्णय महत्वपूर्ण हुनेछ। रेशम काे मुद्दा उच्च अदालत मा विचाराधीन रहेकाले उनलाई रिहा गर्न सरकार सँग

शाह लाई भट्टराई काे चेतावनी

Image
 पूर्व प्रधान मन्त्री बाबु राम भट्टराई ले काठमाडौ का मेयर वालेन शाहलाई चेतावनी दिएका छन्।      पछील्लो समय मा सुकुम्वासी बस्ती खाली गराउने तथा काठमाडौ नगरपालीका काे फुटपाथ व्यवसायी लाई हटाउने क्रममा अमानवीय व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा थुप्रै आलोचना गरेको देखिन्छ।     यसै क्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले काठमाडौ महा नगरपालीका ले फुटपाथ का व्यवसायीहरु माथी गरेको ज्यादती काे विरोध गरेका छन्। डा. भट्टराईले धनी र गरिब काे विभेदीकरण काे दिगो समाधान लाठी/ बन्दुक नभएको बताएका छन्।      मेयर बलेन् शाह लाई संकेत गर्दै उनले शहरीकरण र गरिबी काे दिगो समस्या समाधान नगरे विस्फोट हुने चेतावनी दिएका छन्।    शहरीकरण, अनौपचारिक श्रम/अर्थतन्त्र, धनी/गरीबको विभेदीकरण संक्रमणकालीन समाज/अर्थतन्त्रको संरचनात्मक समस्या हो। यसको दिगो समाधान लाठी/बन्दुक होइन् योजनाबद्ध व्यवस्थापन र उचित पुनःस्थापना हो। नत्र विष्फोट हुन्छ। चेतना भया,’ भट्टराईले भनेका छन्।