Posts

ए मा ले सँग सहकार्य २०८० सालमा हुनसक्छ।

Image
 २५, फागुन,काठमाण्डौं। नेपाली कांग्रेस का महामन्त्री गगन थापाले कांग्रेस र एमाले बीच सता सहकार्य काे तत्काल सम्भावना नरहेको बताएका छन्।        ने क पा ए मा ले का अधक्ष्य के पी शर्मा ओली ले संसद भवन परिसरमा काँग्रेस एमाले मिल्न सक्ने आशय व्यक्त गरेकाे सन्दर्भमा काँग्रेस महामन्त्री थापाले २०८४ साल सम्म त्यो संभव नभएको बताए का छन्।    राष्ट्रपति पदको निर्वाचनमा भोट हाल्न गएका ओली ले पत्रकार हरु ले काँग्रेस एमाले मिलेर सरकार बनाउने सम्भावना बारे सोधेका थिए। सो क्रमममा ओली ले काँग्रेस सँग सहकार्य नगर्ने भनेर कसम नखाएको भने बताएका थिए,' राजनीतिमा केही सम्भव छैन भन्छन् नि,त्यही हो एक ठाउँ मा नआउने भनेर कसम खाएको छैन।      संसद भवन परिसर मै पत्रकारहरुले महामन्त्री थापा लाई पनि ओली काे अभिव्यक्ति अनुसार कांग्रेस - ए मा ले मिल्न सक्ने सम्भावना बारे जिज्ञासा राखे। जवाफमा थापाले भने,' २०८४ मा त्यो सम्भव हुनसक्छ।हामी बालकोट आउँछौ। प्रमुख प्रतिपक्षी दलका नेता लाई भेटघाट गर्छौं।   यस पटक त्यो सम्भावना नरहेको थापाले बताए ए मा ले ले धेरै पटक धेरै लाई झुक्याएको भन्दै थापा ले भने, सवै लाई एक पटक

प्रचण्ड लाई प्रचण्ड बहुमत

Image
  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उहाँको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा पाँच जना सांसद अनुपस्थित हुनुहुन्थ्यो भने बैठकमा कूल दुई सय ७० सांसद उपस्थित हुनुहुन्थ्यो । सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उक्त मत विभाजनको मतपरिणात सार्वजनिक गर्दै सो जानकारी दिनुभयो । सांसदहरू अम्बिका बस्नेत, किशोरसिंह राठौर र मनोरमा शेरचन सदनमा अनुपस्थित हुनुहुन्थ्यो । यस्तै सभाका ज्येष्ठ सदस्य जबरा सभा सञ्चालनमा हुनुहुन्थ्यो भने फौजदारी अभियोग लागेका सांसद टेकबहादुर गुरुङ सभामा अनुपस्थित रहनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रतिनिधिसभा सदस्यको यही मंसिर ४ गते भएको निर्वाचनमा ३२ सिटसहित माओवादी केन्द्र तेस्रो ठूलो दलका रुपमा सदनमा छ । उहाँले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिनुभएको हो । धारा ७६ उपधारा (२) अनुसा

आलो पालो मैं चल्ने भो देश

Image
 ने क पा माओवादी केन्द्र का अधक्ष्य पुष्पकमल दाहाल प्रचण्ड ७ दल र स्वतन्त्र समेत गरी १७९ सांसद काे समर्थन सहित देशको ४४ औं प्रधानमन्त्री बन्ने भएका छन्।   सत्ता गठबन्धनमा शेर बहादुर देउवा संग कुरा नमिले पछि ए मा ले अधक्ष्य के पि शर्मा ओली ओली संग बार्ता गरेका प्रचण्ड ७ दल र तीन स्वतन्त्र सांसद सहित तेस्रो पटक प्रधानमन्त्री बन्नलागेका हुन्।      उनी यस अघि २०६५ साउन देखि २०६६ वैशाख २९ गते सम्म र २०७३ साउन १९ देखि २०७४ जेष्ठ २३ गते सम्म प्रधानमन्त्री बनेका थिए।   बालकोट स्थित ए मा ले अधक्ष्य ओली काे निवासमा आईतबार दिउँसो बसेको बैठक ले ७ दल काे सहमतिमा प्रचण्डलाई प्रधानमन्त्री काे रूपमा अघि सार्ने निर्णय गरेको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ७ दल र स्वतन्त्रसहित १७९ सांसदको समर्थनसहित मुलुकको ४४ औं प्रधानमन्त्री बन्ने भएका छन्। सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गरेका प्रचण्ड ७ दल र ३ स्वतन्त्र सांसदसहित तेस्रो पटक प्रधानमन्त्री बन्न लागेका हुन्। उनी यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउ

४४ औं प्रधानमन्त्री बन्दै: प्रचण्ड

Image
  ने क पा माओवादी केन्द्र का अधक्ष्य पुष्पकमल दाहाल प्रचण्ड ७ दल र स्वतन्त्र समेत गरी १७९ सांसद काे समर्थन सहित देशको ४४ औं प्रधानमन्त्री बन्ने भएका छन्।   सत्ता गठबन्धनमा शेर बहादुर देउवा संग कुरा नमिले पछि ए मा ले अधक्ष्य के पि शर्मा ओली ओली संग बार्ता गरेका प्रचण्ड ७ दल र तीन स्वतन्त्र सांसद सहित तेस्रो पटक प्रधानमन्त्री बन्नलागेका हुन्।      उनी यस अघि २०६५ साउन देखि २०६६ वैशाख २९ गते सम्म र २०७३ साउन १९ देखि २०७४ जेष्ठ २३ गते सम्म प्रधानमन्त्री बनेका थिए।   बालकोट स्थित ए मा ले अधक्ष्य ओली काे निवासमा आईतबार दिउँसो बसेको बैठक ले ७ दल काे सहमतिमा प्रचण्डलाई प्रधानमन्त्री काे रूपमा अघि सार्ने निर्णय गरेको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ७ दल र स्वतन्त्रसहित १७९ सांसदको समर्थनसहित मुलुकको ४४ औं प्रधानमन्त्री बन्ने भएका छन्। सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गरेका प्रचण्ड ७ दल र ३ स्वतन्त्र सांसदसहित तेस्रो पटक प्रधानमन्त्री बन्न लागेका हुन्। उनी यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ सा

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्पताल भर्ना

Image
      ने क पा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन्।   पूर्व प्रधानमन्त्री समेत रहेका उनलाई रुघखोकी, ज्वरो र छातीमा संक्रमण देखिए पछि उपचारका लागि मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज मा भर्ना गरिएको उनकाे सचिवालयले जनाएको छ।   उनकाे उपचारमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल का छाती रोग विशेषज्ञ डा सन्त कुमार दास नेतृत्व काे टोली संलग्न छ।    संक्रमण फैलिन सक्ने जोखिम लाई ख्याल गरेर चिकित्सक को परामर्श अनुसार भेटघाट बन्द गरिएको उनकाे निजी सचिवालयले जनाएको छ।    यस अघि उनले थापाथली स्थित नर्भिक अस्पतालमा पुगि उपचार गराएका थिए। स्रोत:- नेपाल खबर,०५ मंगलबार २०७९

उम्मेदवारी फिर्ता लिन देउवा लाई गगन को आग्रह

Image
  ५ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका उम्मेदवार गगन थापाले उम्मदेवारी फिर्ता लिन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि महामन्त्री थापाले आफ्ना प्रस्तावक र समर्थक नेताहरुलाई धन्यवाद दिएका छन् । उनको प्रस्तावकमा डा. शेखर कोइराला छन् भने समर्थनमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल छन् । उनीभन्दा अगाडि सभापति देउवाले आफ्नो उम्मेदवारी दर्ता गरेका थिए । महामन्त्री थापाले शान्त मनले सोच्न र आफ्नो उम्मेदवारी फिर्ता लिने ऐतिहासिक निर्णय लिन सभापति देउवालाई आग्रह गरेका छन् । उनले अघि भने, ‘वरिष्ठ नेता रामचन्द्र पौडेललाई कांग्रेसको भविष्यप्रति चिन्ता गरेर परिवर्तनको सन्देश मनन गर्न आग्रह गर्दछु ।’ उनले कांग्रेसका सांसदहरुलाई जनमतको सम्मान गर्न र परिर्वतनको पक्षमा उभ्याउन आग्रह गरेका छन् । स्रोत:- अनलाइन खबर पत्रिका ०५ पौष २०७९ मंगलबार 

राजनीतिमा नयाँ संस्कार बसाउदै डा राउत

Image
 भर्खरै सकिएको संसदीय निर्वाचन मा आफू लाई मत दिएर विजय बनाएका सप्तरी - २ का मत दाताहरु लाई भेटन तथा धन्यबाद दिन जनमत पार्टी का अधक्ष्य डा सी के राउत ले अहिले कृषि कार्यमा व्यस्त (धान भित्राउने, गहुँ छर्ने) आफ्ना मतदाता हरुलाई उनीहरू काे खेत मै गएर भेट्नेक्रम जारी नै छ। यसै क्रममा उनी भन्छन्, हाम्रा मतदाता हरुलाई भेट्न केही दिन अझ लाग्न सक्छ।         जनता काे गुनासो सुन्न तथा समाधन गर्ने उद्देश्यले जनसम्पर्क कार्यालयहरू मा जान गुनासो पेटिका काे ब्यवस्था गरिएको छ। सोही क्रम मा आज शनिवार पौष २ गते राजविराज स्थित जनसम्पर्क कार्यालयमा जन आवाज पेटिका मा  सप्तरी -२ का जनताले राखेका गुनासो र समस्याकाे विषयमा सम्बन्धित ठाउँमा फोन गरि जानकारी गराए।    अरु दल का नेताहरू अफु सरकार मा जन अंक गणितीय जोड घटाउ मा व्यस्त भएको बेला जनप्रिय नेता डा सी के राउत जनसम्पर्क गर्दै, जनता को गुनासो सुन्दै हिँडेका छन्। यो राजनीतिमा सकारात्मक पक्ष हो।नयाँ संस्कार हों। यस बाट सवै राजनीतिक दल हरुले पाठ सिक्नु पर्ने देखिन्छ।     यस्तै उदाहरण को रूपमा प्रश्तुत भएका नवनिर्वाचित प्रतिनिधिहरुमा , राष्ट्रिय स्वतन्त्र पार्